कोरियन भाषा परीक्षा असार ४ र ५ गते

By Nisha . April 4 th

दक्षिण कोरियामा नेपाली कामदार पठाउने रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गतको भाषा परीक्षा आगामी असारको ४ र ५ गते हुने भएको छ । आवेदन बैशाख १५ देखि खुल्ने भएको छ।आवेदन भर्न एमआरपी अनिवार्य चहिने भएको छ ।

सबै हेर्न यहाँ जानुस