अब लाइनमा नबसी एसएमएसबाटै तेलको बुकिङ गर्न पाइने
By Admin . December 18 th
नेपाल आयल निगमले अब तेल वितरणको जानकारी र व्यवस्थापन SMS बाट गर्ने भएको छ। SMS बाटै तेल भर्न लाइन बस्न नपर्ने गरी ‘क्यु म्यानेजमेन्ट सिस्टम’ लागू गर्ने भएको हो।